चैत्र १८, २०८२ बुधबार | ०९:१६:१२
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

पलेशाको पहिलो प्रतिद्वन्द्वी बेलायतकी बेथ

काठमाडौं, (खेलाडी)- जापानमा जारी टोकियो पारा ओलम्पिकमा नेपालकी पलेशा गोवर्धनले बेलायतकी खेलाडी मुनरो बेथविरुद्धको खेलबाट प्रतिस्पर्धा सुरु गर्ने भएकी छिन् । 

तेक्वान्दोमा मंगलबार निकालिएको ‘ड्र’ अनुसार पलेशाले बेलायतकी बेथ मुनरोलाई प्रतिद्वन्द्वी पाइन ।  पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५८ किलो मुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

पलेशाको प्रशिक्षक कविराज नेगी लामाले पलेशालाई पहिलो खेलमा सहज प्रतिद्वन्द्वी परेको बताएका छन् । पलेशाको पहिलो खेल शुक्रबार बिहान हुनेछ । पलेशालाई पदकको बलियो दाबेदारका रुपमा लिइएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो