चैत्र १८, २०८२ बुधबार | १०:०३:२४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

पारा तेक्‍वान्दो टिमलाई संघको बिदाई

काठमाडौं, (खेलाडी)- नेपाल तेक्‍वान्दो संघले टोकियो पारा ओलम्पिकमा सहभागी हुने नेपाली पारा तेक्‍वान्दो टिमलाई बुधबार बिदाई गरेको छ ।

टोकियो २०२० पारा ओलम्पिक अन्तर्गत यही भदौ १७ देखि १९ गतेसम्म हुने पारा तेक्‍वान्दो प्रतियोगितामा नेपालको तर्फबाट खेलाडी पलेशा गोवर्धन र प्रशिक्षकमा कविराज नेगी लामाले सहभागीता जनाउनेछन् । 

संघको सातदोवाटोस्थित मुख्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रकाशसम्शेर राणा, महासचिव दीपराज गुरुङलगायतले विदाई गरे ।

सोही अवसरमा ललितपुरको धापाखेलस्थित नागदह तेक्‍वान्दो डोजाङका पदाधिकारी र प्रशिक्षकले पलेशाको सफलताको कामना सहित प्रोत्साहन स्वरुप नगद २५ हजार रुपैयाँ प्रदान गरेका थिए । 

पलेशाले वाइल्ड कार्ड मार्फत ओलम्पिक सहभागिताको अवसर पाएकी हुन् । नेपाली पारा तेक्‍वान्दो टिम यही शुक्रबार टोकियो प्रस्थान गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो