फाल्गुन २४, २०८२ आइतबार | १५:५५:५७
क्यान अध्यक्ष चन्द पराजित विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत खेल्दै सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? क्यान अध्यक्ष चन्द पराजित विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत खेल्दै सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ?

थापाले बिडब्लुएफको कोर्ष गर्ने

काठमाडौं, (खेलाडी)- अन्तर्राष्ट्रिय अम्पायर दीपक थापा ब्याडमिन्टन वल्र्ड फेडेरेशन (बीडब्लुएफ)को कोर्ष गर्न डेनमार्क जाने भएका छन् । 

उनलाई ब्याडमिन्टनका प्राविधिक अफिसियलहरुले बिहीबार सफलताको शुभकामनासहित बिदाई गरे । 

ब्याडमिन्टन एसियाका अम्पायर थापाले डेनमार्कमा विश्व ब्याडमिन्टन महासंघको बिडब्लुएफ एक्रिडिटेसन कोर्ष गर्नेछन् । डेनमार्कको ओडेन्समा कात्तिक दुईदेखि सात गतेसम्म हुने भिक्टर डेनमार्क खुल्ला प्रतियोगिता दौरान कोर्ष हुनेछ । थापाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन् ।

सुकिर्ति पदकबाट विभुषित थापाले रियो ओलम्पिकका साथै अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||