श्रावण २०, २०८२ मंगलबार | ०९:१०:००
रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा

एसियन कुराँश च्याम्पियनसिपमा प्रशान्त राईलाई कांस्य

काठमाडौं । एसियन कुराँश च्याम्पियनसिपमा नेपालका प्रशान्त राईले कांस्य पदक जितेका छन् ।

दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा शनिबार प्रशान्तले जुनियर पुरुष ४२ केजीमुनिमा कांस्य पदक जितेको नेपाल कुराँश संघले जनाएको छ । प्रशान्त सेमिफाइनलमा उज्वेकिस्तानका खेलाडीसँग पराजित भए ।

एसियन कुराँश च्याम्पियनसिपमा नेपालको यो दोस्रो पदक हो । यसअघि सन् २०१८ मा  कृति शर्माले ५२ केजीमुनिमा कांस्य पदक जितेकी थिइन् ।

एसियाली कुराँश महासंघको आयोजनामा जुलाई ३० देखि सुरु भइ अगस्ट ५ सम्म चल्ने प्रतियोगितामा प्रशान्तको स्पर्धामा भारत, तुर्कमेनिस्तान, मंगोलिया, चाइनिज ताइपेई र  कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै नामशाङ सामसोङ जुनियर पुरुष ५२ केजीमुनिमा प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team