आश्विन १, २०८१ मंगलबार | ०१:३३:४२
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

सजल च्याम्पियन

काठमाडौं । नेपाल प्रहरी स्कुलको आयोजनामा सम्पन्न विद्यालयस्तरी बुद्धिचाल प्रतियोगितामा सिनियर खुलातर्फ अरुणीमा सेकेण्डरी स्कुलका शीर्ष वरियता १७४४ रेटेड सजल न्यौपाने च्याम्पियन भएका छन् ।

सजलले ६ जित एक बराबरीको नतिजासहित ६.५ अंक जोडे । उनले ७ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

यसैगरी निटेन मेमोरियल स्कूलका अनरेटेड खेलाडी दीपक गोले ६ अंक जोडेर दोश्रो स्थान हासिल गरेका छन् । उनले ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। समान अंक जोडे पनि मनकामना सेकेण्डरी स्कुलका अनरेटेड प्रतीक सुवेदीले तेश्रो हुँदै ३ हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाए ।

जेम्स स्कुलका एन्सिल शाक्यले सान्त्वना पुरस्कार स्वरुप २ हजार रुपैयाँ प्रमाणपत्र प्राप्त गरेका छन्।

यसैगरी नेपाल प्रहरी इसिए संयोजक कर्णसिं साउदको संयोजकत्वमा सम्पन्न छात्र जुनियरतर्फ समान ६ अंक प्राप्त गर्दै प्रज्ञाकुञ्ज स्कुलका कशिभ कार्की, सूर्योदय सेकेण्डरी बोर्डिङ स्कुलका अग्रिम शैंजु  सेकेण्डरी स्कूलका सिद्धार्थ लामा त वृहस्पति  विद्या सदनका अर्हान्त महर्जन शीर्ष चारमा रहे ।

यता छात्रा विधा तर्फ ग्रीनहिल स्कुलकी १४३२ रेटड शीर्ष वरियता प्राप्त एञ्जल महर्जले सात अंक अंक जोडेर उपाधि जितिन् ।

रिलायन्स पब्लिक स्कुलकी राधिका पौडेले ६ अंक जोडेर दोस्रो र त्रियोग हाइ स्कुलकी परिधि खत्री ५.५ अंका साथ तेस्रो स्थानमा रहे । सान्त्वना पुरस्कार जेम्स स्कुलकी ताचिता अग्रवाल प्राप्त गरिन् ।  

शुक्रबार र शनिबार भएको प्रतियोगितामा प्रतियोगितामा १८९ विद्यार्थीले सहभागी जनाएका थिए। खुला सिनियरतर्फ ६१, जुनियरतर्फ ७३ खेलाडी र छात्रातर्फ ४५  खेलाडीले सात चरणमा प्रतिस्पर्धा गरेका थिए ।

डेपुटी इन्स्पेक्टर जनरल अफ पोलिस (डिआइजी) ले विजेता खेलाडीलाई पुरस्कार वितरण गरे । समापन समारोहमा नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामा , कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रमुख निर्णायक गोपाल महर्जन, डेपुटी आर्विटर सोराज ताम्राकारलगायतको उपस्थिति थियो।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024