आश्विन १, २०८१ मंगलबार | ०१:२६:४८
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

पेरिस ओलम्पिकः अमेरिका अघि अघि चीन पछि पछि

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहँदा उसलाई चीनले पछ्याइरहेको छ । सुरुआती दिनमा चीनले अग्रता बनाएपनि दश दिनपछि अमेरिकाले अग्रता लिएको छ ।

१३औं दिनको खेल सुरु हुँदा अमेरिकाले २७ स्वर्ण, ३५ रजत र ३२ कास्यसहित कुल ९४ पदक जितेको छ । दोस्रो स्थानमा रहेको चीनले २५ स्वर्ण, २३ रजत र १७ कास्यसहित कुल ६५ पदक जितेको हो ।

अमेरिकाले स्विमिङमा सर्वाधिक ८ स्वर्ण र एथ्लेटिक्समा ६ स्वर्ण पदक जितेको छ । चीनले सुटिङ र डाइभिङमा सर्वाधिक पाँच स्वर्ण पदक जित्यो ।  

अमेरिका र चीनपछि अस्ट्रेलिया बलियो देखिएको छ । १८ स्वर्ण, १२ रजत र ११ कास्यसहित कुल ४१ पदक जितेको अस्ट्रेलिया तेस्रो स्थानमा छ ।

आयोजना राष्ट्र फ्रान्सले १३ स्वर्ण जित्दै चौथो स्थानमा छ । बेलायल, दक्षिण कोरिया र जापानले समान १२ स्वर्ण पदक जितेका छन् ।

 

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024