माघ २, २०८१ बुधबार | १५:२०:१२
एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित

लोपेज बने लगातार पाँच ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी

काठमाडौं । क्युबाका मिजान लोपेजले लगातार पाँच ओलम्पिकमा स्वर्ण पदक पहिलो खेलाडी बनेका छन् ।

लोपेजले पेरिस ओलपम्पिकअन्तर्गत ग्रीको रोमन कुस्तीको १३० केजी तौल समूहमा चिलीकी रेस्लर यास्मिन अकोस्टालाई हराएर यो कीर्तिमान कायम गरे ।

मिजान लोपेजले आफ्नो पाँचौं स्वर्ण पदक जितेपछि आफ्नो जुत्ता म्याटमा छोड्दै संन्यास लिएको बताएका छन् । तर, उनले औपचारिक रुपमा घोषणा भने गरेका छैनन् ।

यसअघि एथलेटिक्सका कार्ल लुइस पौडीका माइकल फेल्प्स र केटी लेडेकी, डिस्कस थ्रोका अल ओर्टर, क्यानोइङका पल एल्भस्ट्रोम कुस्तीका काओरी इकोले लगातार चार ओलम्पिकमा स्वर्ण जितेका थिए ।  

लोपेज संन्यास लिएको तीन वर्षपछि म्याटमा फर्किएका हुन् । मिजान लोपेजले आफ्नो २३ ओलम्पिक खेलमध्ये एक खेलमा मात्र हार बेहोरेका छन् । लोपेजले सन् २००४ एथेन्स ओलम्पिकमा क्वार्टरफाइनलमा हार ब्यहोरेका थिए ।  उनले सन् २००८, २०१२, २०१६ र २०२० मा स्वर्ण जितेका थिए । 
 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO