आश्विन १, २०८१ मंगलबार | ०१:१६:०६
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

लोपेज बने लगातार पाँच ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी

काठमाडौं । क्युबाका मिजान लोपेजले लगातार पाँच ओलम्पिकमा स्वर्ण पदक पहिलो खेलाडी बनेका छन् ।

लोपेजले पेरिस ओलपम्पिकअन्तर्गत ग्रीको रोमन कुस्तीको १३० केजी तौल समूहमा चिलीकी रेस्लर यास्मिन अकोस्टालाई हराएर यो कीर्तिमान कायम गरे ।

मिजान लोपेजले आफ्नो पाँचौं स्वर्ण पदक जितेपछि आफ्नो जुत्ता म्याटमा छोड्दै संन्यास लिएको बताएका छन् । तर, उनले औपचारिक रुपमा घोषणा भने गरेका छैनन् ।

यसअघि एथलेटिक्सका कार्ल लुइस पौडीका माइकल फेल्प्स र केटी लेडेकी, डिस्कस थ्रोका अल ओर्टर, क्यानोइङका पल एल्भस्ट्रोम कुस्तीका काओरी इकोले लगातार चार ओलम्पिकमा स्वर्ण जितेका थिए ।  

लोपेज संन्यास लिएको तीन वर्षपछि म्याटमा फर्किएका हुन् । मिजान लोपेजले आफ्नो २३ ओलम्पिक खेलमध्ये एक खेलमा मात्र हार बेहोरेका छन् । लोपेजले सन् २००४ एथेन्स ओलम्पिकमा क्वार्टरफाइनलमा हार ब्यहोरेका थिए ।  उनले सन् २००८, २०१२, २०१६ र २०२० मा स्वर्ण जितेका थिए । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024