काठमाडौं । चीनलाईपछि पार्दै अमेरिका पेरिस ओलम्पिकको शीर्षस्थानमा उक्लिएको छ ।
प्रतियोगितामा सोमबार बिहानसम्म अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कांस्य पदक जितेको छ । अमेरिकालाई चीनले १९ स्वर्ण, १५ रजत र ११ कांस्य पदकका साथ पछ्याइरहेको छ ।
यसैगरी आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १८ कांस्य पदकका साथ तेस्रो र अस्ट्रेलिया १२ स्वर्ण, ११ रजत र आठ कांस्य पदकका साथ चौथो स्थानमा छन् ।
ग्रेट ब्रिटेन १० स्वर्ण, १२ रजत र १५ कांस्य पदकका साथ पाँचौं स्थानमा छ । यस्तै दक्षिण कोरिया, जापान, इटाली, नेदरल्यान्ड्स र जर्मनी छैटौं देखि १०औं स्थानमा छन् ।
हालसम्म ७० देशले पदक तालिकामा उपस्थिती जनाएका छन् ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO