मलेसियामा नेपाली टोलीलाई चार पदक

काठमाडौं । नेपाल वादोरियो कराते डो संघले २०औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुल्ला कराते च्याम्पियनसिपमा दुई स्वर्ण, एक रजत र एक कांस्य गरि चार पदक जितेको छ ।

मे १० देखि १२ मलेसियाको पेरक रंगशालामा सम्पन्न प्रतियोगितामा इलेसजंग थापा र आविष्कार श्रेष्ठ  स्वर्ण, सान्वीराज्य लक्ष्मी चन्दले रजत तथा चन्द्रशेखर जैसवाल कांस्य पदक हात पारे ।

नेपाली टोली लुम्बिनी प्रदेशका वरिष्ठ प्रशिक्षक एवं कोषाध्यक्ष कमरुदिन अलिको नेतृत्वमा गएको थियो ।

 प्रतियोगितामा नेपाल, मलेसिया, इन्डोनेसिया, माल्दिभ्स, पाकिस्तान, भारत सिङापुर र उज्बेकिस्तानको सहभागिता थियो । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar