चैत्र ८, २०८२ आइतबार | ०३:४७:४०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

मण्डेकाजीले प्राप्त गरे ‘स्पोर्टस पर्सनालिटी’ अवार्ड

मण्डेकाजी श्रेष्ठ ‘स्पोर्टस पर्सनालिटी अफ दी इयर’बाट सम्मानित मण्डेकाजी श्रेष्ठ ।

काठमाडौं । नेपाल राष्ट्रिय कराते टोलीका प्रशिक्षक मण्डेकाजी श्रेष्ठ ‘स्पोर्टस पर्सनालिटी अफ दी इयर’बाट सम्मानित भएका छन् ।

आइतबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘एचिभर्स अवार्ड २०२४’ कार्यक्रममा खेलकुद विधातर्फ १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी सम्मानित भए ।

सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा वर्षेनी हुँदै आएको अवार्ड कार्यक्रममा खेलकुद बाहेक वर्ष कलाकार, वर्ष बैंकर, वर्ष चिकित्सकजस्ता विधा पनि समावेश थियो । 

मण्डेकाजीले कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीबाट ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

पाँच वर्षअघि काठमाडौंमा भएको १३औं सागमा मण्डेकाजीले कराते एकल काता र टिम कातामा देशका लागि ऐतिहासिक दोहोरो स्वर्ण पदक दिलाएका थिए । एकल कातामा उनले २० वर्षको खडेरी तोडेका थिए  ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो