चैत्र १२, २०८२ बिहीबार | १३:०६:३७
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

राखेपबाट वरिष्ठ प्रशिक्षक राईको अवकाश

काठमाडौं । करातलेका वरिष्ठ प्रशिक्षक महेन्द्रकुमार राईले उमेर हदका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अवकाश प्राप्त गरेका छन् ।  

मंगलबार अनिवार्य अवकाश पाएका प्राविधिक प्रथम श्रेणी राईलाई बुधबार बिदाइ गरियो ।

बिदाई कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतको उपस्थिति थियो ।

 राई २०५२ सालमा अधिकृत तृतीय श्रेणीमा कराते प्रशिक्षकमा राखेपमा सेवा प्रवेश गरेका थिए । त्यसएता उनले तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) मा उपनिर्देशकको जिम्मेवारी पनि सम्हाले ।

यसैगरी नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक ५१ स्वर्ण जित्दा राई राष्ट्रिय टिम तयारीका निर्देशक थिए ।

तेश्रो वृहत राष्ट्रिय खेलकुद खेलेका राईले करातेका विभिन्न अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा पनि सहभागिता जनाएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो