युएस ओपन करातेमा एरिकालाई थप एक रजत

काठमाडौं ।  एरिका गुरुङले अमेरिकाको‌ टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको खुल्ला महिला ६८ केजीमाथिमा रजत पदक जितेकी छन् ।

१९औं एसियाली खेलकुदकी रजत विजेता एरिका फाइनलमा अमेरिकी खेलाडीसँग ३-२ ले पराजित भइन् ।  यसअघि एरिकाले यु-२१ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् ।

विप्लवलाल श्रेष्ठ भने ८४ केजीमुनिको सेमिफाइनलमै रोकिए ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar