काठमाडौं । एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि २–१ को संघर्षपूर्ण जित हासिल गरेको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन अबायोमी फाकुन्ले र रोहन कार्कीले गोल गरे । १–० ले पछाडि परेको अवस्थामा नवयुग श्रेष्ठले आर्मीलाई बराबरीमा ल्याएका थिए ।
जितसँगै ६ खेलमा १३ अंक जोड्दै चर्च ब्वाइज अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ । आर्मीको यो दोस्रो हार हो । समान खेलमा ११ अंक जोड्दै आर्मी सातौं स्थानमा छ ।
दिनको दोस्रो खेलमा फ्रेन्ड्स क्लबले चित्लाङ एफसीसँग प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोमा हुने यो खेल दिउँसो ४ बजे हुनेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
