काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा क्रिकेटका अलराउन्डर दीपेन्द्रसिंह ऐरी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य रहेका दीपेन्द्रले आफ्ना चार प्रतिस्पर्धीलाई पछि पारिन् । उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा दीपेन्द्रसँगै कुशल भुर्तेल (क्रिकेट), जनक चन्द (खोखो), स्यान्टु श्रेष्ठ (टेबलटेनिस) र विजय सिन्जाली (उसु) थिए ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल ११ विधामा प्रदान गरिने छ ।
भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
