चैत्र ५, २०८२ बिहीबार | २२:२२:२०
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

चेल्सी समर्थकसँग लुकाकुले माफी मागे

लन्डन । चेल्सीकास्ट्राइकर रोमेलु लुकाकुले आफूले हालै दिएको अन्तरवार्ता विवादमा तानिएपछि चेल्सी समर्थकसँग माफी मागेका छन् ।

गत बिहीबार लुकाकुले स्काई इटालियासँगको कुराकानीमा स्टामफोर्ड ब्रिजमा असन्तुष्ट रहेको बताएका थिए ।
प्रशिक्षक थोमस टचेलले लुकाकुका बारेमा अनावश्यक खबर सार्वजनिक भएको र त्यसले टोलीको प्रदर्शनमा असर गर्ने भन्दै उनलाई आइतबार इङ्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुलविरुद्धको खेलमा टोलीमा समावेश गरेका थिएनन् । सो खेल २-२ को बराबरीमा सकिएको थियो ।

‘मेरा लागि पछिल्लो केही दिन निकै कठिन रह्यो’, लुकाकुले भने, ‘के कारण म तनाबमा छु सबैलाई थाहा छ । म कोभिड १९ संक्रमणका कारण तनाबमा थिए । टोलीबाट बाहिर रहँदा थप समस्या बढेको छ । मैले अन्तरवार्ताका क्रममा बोलेको कुरालाई लिएर मलाई विवादमा तान्ने काम भएको छ । मेरो आशय क्लब र समर्थकको चित्त दुखाउनु थिएन । उनीहरुले मलाई टोलीलाई राम्रो हुन्छ भनेर फिर्ता ल्याएका हुन् । म चेल्सीमा रहुन्जेल शतप्रतिशत प्रदर्शन गदैै टोलीलाई धेरै भन्दा धेरै सफलता दिलाउन प्रतिबद्ध छु । मेरा कारणले समर्थकमा पर्न गएको असरप्रति माफी माग्न चाहन्छु ।’

लुकाकुले आफूले धेरै समय मैदानमा बिताउन चाहे पनि उचित अवसर नपाउँदा निराश रहेको  प्रतिक्रिया दिँदा आफ्नो भनाईको गलत व्याख्या गरिएको बताए ।

लुकाकु यसै सिजन इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानबाट चेल्सीमा फर्किएका थिए । लुकाकुले जारी सिजन प्रिमियर लिगका आठ खेल मात्र खेल्दै पाँच गोल गरेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो