भाद्र १, २०८२ सोमबार | २३:१३:३२
विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित

एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित

काठमाडौं । चर्च ब्वाइज युनाइटेडले एन्फा महिला लिग छनोटमा सोमबार एफसी रियलेविरुद्ध ६-० को एकतर्फी जित दर्ता गरेको छ ।

यससँगै विजयी सुरुआत गरेको चर्च ब्वाइजले तीन अंक जोडेको छ । दुवै खेलमा पराजित रियले अंकविहिन छ ।

पहिलो खेलमा रियले छहारी युवा क्लबसँग ३-१ ले पराजित भएको थियो । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन सुजता फालुङ्वा र आशिका थापाले समान दुई तथा  मनिषा तुमरोक र वर्षा ओलीले गोल गरे ।

खेलको छैटौं मिनेटमा सुजताको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । १० मिनेटपछि नै आशिकाले टोलीको अग्रता दोब्बर बनाइन् ।

सुजताले २२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । ३१औं मिनेटमा मनिषाले गोल गर्दा चर्च ब्वाइज ४-० ले अगाडि बढ्यो ।

आशिकाले ४४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा चर्च ब्वाइजको अग्रता ५-० मा पुग्यो । ६८औं मिनेटमा वर्षाले टोलीका लागि छैटौं गोल गरिन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video