काठमाडौं । साबिक विजेता पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानको नयाँ सिजनको आफ्नो पहिलो खेलमा नान्टेसविरुद्ध १० को कठिन जित दर्ता गरेको छ ।
आइतबार स्टेड डे ला बेउजियोरीमा भिटिन्हाले दोस्रो हाफमा गरेको एकमात्र गोल पाहुना टाेली पिएसजीको जितमा निर्णायक बन्यो । उनले ६८औं मिनेटमा नुनो मेन्डिसको पासलाई सदुपयोग गरे ।
गोन्सालो रामोसले ७७औं मिनेटमा पिएसजीका लागि गोल गरे पनि भिएआरमा अफसाइड देखिदा त्यसले मान्यता पाएन ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video