भाद्र २, २०८२ मंगलबार | ०८:५१:३८
टप एन्ड ट्वान्टी-२० शृंखलाः पहिलो जितको लक्ष्यमा नेपाल विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली टप एन्ड ट्वान्टी-२० शृंखलाः पहिलो जितको लक्ष्यमा नेपाल विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली

ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली ललितपुर क्विन्सले तेक्वान्दोकी आयशा शाक्यलाई दोस्रो संस्करणका लागि पनि आफ्नो गुडविल एम्बासडरमा निरन्तरता दिएको छ ।

सोमबार  क्लबका अध्यक्ष रमेश पराजुली र आयशाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण पदक विजेता आयशाले ललितपुर क्विन्ससँगकाे सम्झौता नवीकरण गर्न पाउँदा आफू हर्षित भएको बताइन् । ‘फेरी पनि ललितपुर क्विन्ससँग सम्झौता गर्न पाउँदा निकै खुसी छु,’आयशाले भनिन् ,‘ललितपुर क्विन्स परिवारलाई धेरै धन्यवाद । यो मेरो लागि सम्मानको कुरा हो ।’

ललितपुर घरेलु भलिबलमा सफल प्रशिक्षक मध्ये एक उत्सव खड्काको नेतृत्वमा छ ।  सलिना श्रेष्ठ मार्की रहेको ललितपुरले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बुढामगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई भित्र्याएको थियो ।

इडब्लुभिएलको दोस्रो संस्करण भदौ २० देखि २८ सम्म हुनेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video