भाद्र १, २०८२ सोमबार | १८:५४:०८
एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित मनिष तिमल्सिना अफगानिस्तानको गोलकिपर प्रशिक्षक एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले जित्यो दुई पदक टप एन्ड ट्वान्टी-२० शृंखलाः नेपालको लगातार तेस्रो हार पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित मनिष तिमल्सिना अफगानिस्तानको गोलकिपर प्रशिक्षक एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले जित्यो दुई पदक टप एन्ड ट्वान्टी-२० शृंखलाः नेपालको लगातार तेस्रो हार पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान

भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु(१७ च्याम्पियनसिपका लागि नेपाली नेपाली टोलीको भुटान पुगेको छ ।

टोली भुटान एयरवेजको फ्लाइटमार्फत सोमबार दिउँसाे थिम्पुमा अवतरण गरेको  हो ।

अगस्ट २० देखि ३१ सम्म हुने प्रतियोगितामा नेपालसहित, भारत, भुटान र बंगलादेश सहभागी छन् ।

सबैले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले भारतसँग २० र २९ अगस्ट, भुटानसँग २२ र ३१ अगस्ट तथा बंगलादेशसँग २४ र २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टाेली

गाेलकिपर: झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ

रक्षक: दिक्षा रायमाझी, सम्झना चन्द, एलिजाकुमारी विक, ज्ञानुडोल्मा लो, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ ,अन्शु विक

मिडफिल्डर: डिकी स्याङ्बोतामाङ,कृतिशा तामाङ, रविना विक, सहारा लिम्बु, बविता  कार्की,भूमिका बुढाथोकी, आशिका कार्की, सिर्जना बडुवाल

फरवार्ड: अस्मिता मगर, यमकुमारी विक, अनिता रानामगर,दिक्षा रनपाल


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video