काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडका रक्षक राउल एसेन्सियोले आफ्नो सम्झौता नवीकरण गरेका छन् ।
एसेन्सियोले गत सिजन रियाल मड्रिडकाे सिनियर टोलीका लागि डेब्यू गरेका थिए ।
रियालका प्रमुख रक्षक इडर मिलिटाओ र डानी कार्भाजल अनुपस्थितिमा एसेन्सियोले उत्कृष्ट प्रदर्शन गरेका थिए । गत सिजन एसेन्सियाले रियालका लागि सबै खाले प्रतियोगितामा गरि ४१ खेलमा मौका पाए ।
भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM