माघ २९, २०८२ बिहीबार | ०९:१८:२०
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

बराबरीमा रोकिए इन्टर मियामी र अल अहली

काठमाडौं । घरेलु टोली इन्टर मियामी र इजिप्टियन क्लब अल अहलीले फिफा क्लब विश्वकपमा आइतबार गोलरहित बराबरी खेलेका छन् ।

यो नतिजासँगै समूह ‘ए’ का दुवै टोलीले समान एक अंक बाँडेका छन् ।

अमेरिकाको मियामीस्थित हार्ड रक रंगशालामा सम्पन्न उद्घाटन खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

खेलको ४३औं मिनेटमा ट्रेजेगुएट पेनाल्टीमा चुक्दा अहलीले अग्रता लिने सुनौलो अवसर गुमायो । उनको प्रहारलाई मियामीमा गोलकिपर ओस्कार उस्तारीले बचाए । 

इन्टर मियामीको अर्को खेल १९ जुनमा पोर्टोविरुद्ध खेल्नेछ भने । सोही दिन अल अहलीको भेट पाल्मेइराससँग हुनेछ ।

फिफा क्लब विश्वकपको नयाँ स्वरुपमा ३२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता अन्तर्गत आइतबारै हुने अन्य खेलमा बायर्न म्युनिखले अकल्यान्ड सिटी एफसीको सामना गर्नेछ । यो खेल राति ९ः४५ मा सुरु हुनेछ । 

यसैगरी  आजै  अबेर राति १२ः४५ मा सुरु हुने खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) र एट्लेटिको मड्रिड पनि आमने सामने हुनेछन् । 


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं