असार २६, २०८२ बिहीबार | २३:२१:१७
सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ

थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक

काठमाडौं । इङ्लिस क्लब टोटनहमले थोमस फ्र्यांकलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। फ्र्यांक प्रिमियर लिगकै क्लब बे्रन्टफोर्ड छाडेर टोटनहम पुगेका हुन् ।

उनले क्लबसँग तीन वर्षको सम्झौता गरेका छन् । ५१ वर्षीय डेनिस प्रशिक्षक फ्र्यांकले एन्ज पोस्टेकोग्लुको स्थान लिनेछन् ।  

पोस्टेकोग्लुले क्लबलाई युरोपा लिगको उपाधि दिलाए पनि लिगमा राम्रो प्रदर्शन गर्न नसकेपछि जिम्मेवारीबाट हटाइएको थियो । टोटनहमले १७औं स्थानमा रहेर लिग अन्त्य गरेको थियो ।  टोलीले ३८मध्ये २२ खेलमा हार बेहोरेको थियो ।

फ्र्यांक सन् २०१८ मा ब्रेन्टफोर्डको मुख्य प्रशिक्षमा नियुक्त भएका थिए । त्यसअघि उनले दुई वर्ष सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

२०१९(२० को सिजनमा च्याम्पियनसिप प्लेफको फाइनलमा फुलह्यामसँग पराजिज हुँदा ब्रेन्टफोर्ड प्रिमियर लिगमा उक्लिनबाट बञ्चित भएको थियो ।

लगत्तैको सिजनमा च्याम्पियनसिप प्लेअफ फाइनलमा स्वान्सी सिटीलाई हराउँदै ब्रेन्टफोर्ड ८६ वर्षपछि प्रिमिमियर लिगमा फर्किएको थियो ।


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM