असार २६, २०८२ बिहीबार | २३:१८:१७
सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ

म्याथ्युस कुन्हा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिलियन फरवार्ड म्याथ्युस कुन्हालाई अनुबन्ध गरेको छ । युनाइटेडले प्रिमियर लिग प्रतिद्धन्द्धी उल्भरह्याम्पटनबाट कुन्हालाई ६ करोड २५ लाख पाउन्डमा भित्र्याएको हो ।

कुन्हा र युनाइटेडबीच पाँच वर्षको सम्झौता भएको छ । यसैगरी कुन्हासँग आफ्नो सम्झौता एक वर्ष बढाउने विकल्प पनि रहनेछ ।

स्पेनिस क्लब एटलेटिको मड्रिडबाट २०२३ मा लोनमा भित्रिएको कुन्हालाई उल्भरह्याम्टनले सोही वर्ष स्थायी खेलाडी बनाएको थियो । उनले क्लबका लागि ८२ प्रिमियर लिग खेलमा २९ गोल गरेका छन् ।

कुन्हाले युनाइटेडमा अनुबन्ध भएपछि आफ्नो सपना पूरा भएको प्रतिक्रिया दिए । ‘म्यानचेस्टर युनाइटेड खेलाडी बन्दाको खुसी शब्दमा व्यक्त गर्न सक्दिन । सानो छँदादेखि  नै युनाइटेड मेरो मनपर्ने इङ्लिस क्लब थियो । टिभीमा युनाइटेडको खेल हेर्दै गर्दा मैले पनि रातो जर्सी लगाउने सपना देखेको थिएँ । आज त्यो पूरा भएको छ,’ कुन्हाले भने,‘ म मेरो परिवार र त्यो सपनालाई वास्तविकतामा परिणत गर्न मद्दत गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM