काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ महिला वरियतामा नेपाल एक स्थान खस्किएको छ ।
यसअघि ९९औं स्थान रहेको नेपाल १२०१.७७ अंकका साथ १००औं स्थानमा झरेको हो।
एसियाली राष्ट्रहरुमध्ये नेपाल २०औं स्थानमा छ । नेपाली टोली भर्खरै थाइल्यान्डसँगको दुई मैत्रीपूर्ण खेला पराजित भएको थियो ।
वरियताको शीर्ष स्थानमा अमेरिका कायम छ । यसैगरी स्पेन जर्मनी ब्राजिल, इङ्ल्यान्ड, स्विडेन, जापान, क्यानडा, उत्तर कोरिया र फ्रान्स क्रमशः दोस्रोदेखि १०औं स्थानमा छ ।
भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II
