चैत्र २६, २०८१ मंगलबार | २३:४४:२२
प्रियान्श आर्याको शतकमा पञ्जाबले दियो चेन्नईलाई २२० रनको लक्ष्य ठेचो डोजो च्याम्पियन काठमाडौंको पहिलो जित, बुटवलको प्ले अफ सम्भावना कमजोर लखनउको रोमाञ्चक जित विश्वकप छनोटका लागि नेपाली यु-१९ टोली घोषणा पुछारमा रहेको नयाँबस्तीसँग तेस्रो स्थानको वीरगंज स्तब्ध पुरन र मार्शको उत्कृष्ट प्रदर्शनमा लखनउले दियो कोलकातालाई २३९ रनको लक्ष्य हिमालयन र गण्डकी हिरोजको विजयी सुरुआत लखनउविरुद्ध फिल्डिङ गर्दै कोलकाता प्लानिङ ब्वाइजको विजयी यात्रा जारी प्रियान्श आर्याको शतकमा पञ्जाबले दियो चेन्नईलाई २२० रनको लक्ष्य ठेचो डोजो च्याम्पियन काठमाडौंको पहिलो जित, बुटवलको प्ले अफ सम्भावना कमजोर लखनउको रोमाञ्चक जित विश्वकप छनोटका लागि नेपाली यु-१९ टोली घोषणा पुछारमा रहेको नयाँबस्तीसँग तेस्रो स्थानको वीरगंज स्तब्ध पुरन र मार्शको उत्कृष्ट प्रदर्शनमा लखनउले दियो कोलकातालाई २३९ रनको लक्ष्य हिमालयन र गण्डकी हिरोजको विजयी सुरुआत लखनउविरुद्ध फिल्डिङ गर्दै कोलकाता प्लानिङ ब्वाइजको विजयी यात्रा जारी

अन्तिम समय सम्हालिन नसक्दा चितवनले झापासँग अंक बाँड्यो

झापा एफसीका विंगर रितिक खड्का (निलो)लाई रोक्ने प्रयासमा चितवन एफसीका रक्षक जोनाथन क्याम्पबेल, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । अन्तिम समय सम्हालिन नसक्दा चितवन एफसीले नेपाल सुपर लिग (एनएसएल)मा पहिलो पटक अंक गुमाएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा इन्जुरी समयमा गोल गर्दै एफसी झापाले चितवनलाई बराबरीमा रोकेको हो ।

पहिलो हाफमा टोरिक जेब्रिनको गोलमार्फत चितवनले अग्रता लिएको थियो । लगातार तेस्रो जिततर्फ लम्किरहेको चितवनविरुद्ध झापाले इन्जुरी समयमा पेनाल्टीको अवसर पायो । जसलाई अल्हाजी गेरोले सदुपयोग गरे । लिगमा झापाको यो पहिलो गोल हो ।

लिगमा झापाको यो लगातार तेस्रो बराबरी हो । पहिलो खेलमा बुटवल लुम्बिनीविरुद्ध गोलरहित बराबरी खेलेको झापाले पछिल्लो खेलमा काठमाडौं रेजर्ससँग पनि बराबरी खेलेको थियो ।

पहिलो खेलमा पोखरा थण्डर्सलाई २-० ले पराजित गरेको चितवनले दोस्रो खेलमा बुटवललाई १-० ले निराश पारेको थियो ।

लिगमा सोमबार काठमाडौंले बुटवलसँग प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ६ बजे हुनेछ ।
 


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL