वैशाख ४, २०८२ बिहीबार | ०२:२०:०४
दिल्लीले दियो राजस्थानलाई १८९ रनको लक्ष्य लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट जगदीश भट्टलाई उप-निर्देशकको जिम्मेवारी ललितपुर र झापाले अंक बाँडे बिग्रेड ब्वाइजसँग बराबरीमा रोकियो झापा अत्तरिया सेमिफाइनलमा बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता शुक्रबार र शनिबार हुने लुम्बिनी कपको तयारी पूरा सन्तोषी श्रेष्ठले लण्डन म्याराथनमा भाग लिने नेपालको विजयी यात्रा जारी दिल्लीले दियो राजस्थानलाई १८९ रनको लक्ष्य लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट जगदीश भट्टलाई उप-निर्देशकको जिम्मेवारी ललितपुर र झापाले अंक बाँडे बिग्रेड ब्वाइजसँग बराबरीमा रोकियो झापा अत्तरिया सेमिफाइनलमा बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता शुक्रबार र शनिबार हुने लुम्बिनी कपको तयारी पूरा सन्तोषी श्रेष्ठले लण्डन म्याराथनमा भाग लिने नेपालको विजयी यात्रा जारी

प्लानिङको योजना लगातार पाँचौँ जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार (आज) दुई खेल आयोजना हुँदैछन् ।

दिउसो सवाँ १२ बजे सुरु हुने खेलमा प्लानिङ ब्वाइज क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेलमा प्लानिङ लगातार पाँचौँ जित निकाल्ने योजनामा छ ।

लगातार चार खेलमा जित निकालेको प्लानिङ १२ अंकसहित शीर्ष स्थानमा छ । प्लानिङ लिगमा सबै खेल जित्ने एक्लो टिम हो । यसपटक टोली शीर्ष डिभिजन लिगमा बढुवा हुने योजनामा छ ।

यता, सहिद स्मारक ‘ए’ डिभिजन लिगको अनुभव बटुलिसकेको सरस्वती पनि  तेस्रो जितको दाउमा छ । टोली प्लानिङको लयलाई रोक्ने प्रयासमा पनि हुनेछ । सरस्वती चार मधये एक खेल जित र तीन बराबरीसहित सातौँ स्थानमा छ ।

आज नै हुने दोस्रो खेलमा वीरगञ्ज युनाइटेड र नयाँ बस्ती युथ क्लबबीच पौने ४ बजे खेल सुरुहुनेछ । वीरगञ्ज तेस्रो र नयाँ बस्ती २ अंकसहित अन्तिमबाट दोस्रोमा छ । 
 


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan