वैशाख ४, २०८२ बिहीबार | १३:४५:५८
मुम्बई र हैदराबाद भिड्दै गणेश थापाको प्रतिबन्ध फुकुवा धनगढीसँग बराबरी खेले पनि चितवन प्लेअफमा पुग्ने सुपर ओभरमा दिल्लीको जित न्युक्यासल तेस्रो स्थानमा उक्लियो बायर्नलाई हराउँदै इन्टर सेमिफाइनलमा आर्सनलसँग पराजित रियाल मड्रिड क्वार्टरफाइनलबाट बाहिरियो दिल्लीले दियो राजस्थानलाई १८९ रनको लक्ष्य लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट जगदीश भट्टलाई उप-निर्देशकको जिम्मेवारी मुम्बई र हैदराबाद भिड्दै गणेश थापाको प्रतिबन्ध फुकुवा धनगढीसँग बराबरी खेले पनि चितवन प्लेअफमा पुग्ने सुपर ओभरमा दिल्लीको जित न्युक्यासल तेस्रो स्थानमा उक्लियो बायर्नलाई हराउँदै इन्टर सेमिफाइनलमा आर्सनलसँग पराजित रियाल मड्रिड क्वार्टरफाइनलबाट बाहिरियो दिल्लीले दियो राजस्थानलाई १८९ रनको लक्ष्य लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट जगदीश भट्टलाई उप-निर्देशकको जिम्मेवारी

प्रियान्श आर्याको शतकमा पञ्जाबले दियो चेन्नईलाई २२० रनको लक्ष्य

काठमाडौं । प्रियान्श आर्याको शतकप्रेरित पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्ससामू २२० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुल्लानपुरस्थित महाराज यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रनको योगफल तयार पार्यो ।

पञ्जाबका लागि प्रियान्शले ४२ बलमा ९ छक्का र सात चौकाको मदद्तले सर्वाधिक १०३ रनको योगदान गरे । यसैगरी शशांक सिंहले ३६ बलमा तीन छक्का र दुई चौकासहित अविजित ५२ र मार्को यानसनले अविजित ३४ रन बनाए ।

शशांकले छैटौं विकेटका लागि प्रियान्शसँग ७१ तथा सातौं विकेटका लागि मार्कोसँग अविजित ६५ रनको साझेदारी गरे ।

चेन्नईका लागि खलिल अहमद र रविचन्द्रन आश्विनले समान दुई तथा मुकेश चौधरी र नुर अहमदले समान एक विकेट लिए । 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders