फाल्गुन २०, २०८१ मंगलबार | ०६:००:५२
सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी पाकिस्तानमाथि फिफाले लगाएकाे निलम्बन हट्यो प्लानिङ ब्वाइज सेमिफाइनलमा अफिज ओलावालेले धनगढीबाटै एनएसएल खेल्ने उपाधिमा मछिन्द्रको ह्याट्रिक सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने ललितपुर फाइनलमा धनगढी एफसीको ‘ट्यालेन्ट हन्ट’ बाट छानिए चार खेलाडी नेपाललाई साफ च्याम्पियनसिप दिलाउन चाहन्छुः म्याट रस केपी ओली कपका विधागत उत्कृष्टले यामाहाको मोटरसाइकल पनि पाउने सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी पाकिस्तानमाथि फिफाले लगाएकाे निलम्बन हट्यो प्लानिङ ब्वाइज सेमिफाइनलमा अफिज ओलावालेले धनगढीबाटै एनएसएल खेल्ने उपाधिमा मछिन्द्रको ह्याट्रिक सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने ललितपुर फाइनलमा धनगढी एफसीको ‘ट्यालेन्ट हन्ट’ बाट छानिए चार खेलाडी नेपाललाई साफ च्याम्पियनसिप दिलाउन चाहन्छुः म्याट रस केपी ओली कपका विधागत उत्कृष्टले यामाहाको मोटरसाइकल पनि पाउने

पाकिस्तानमाथि फिफाले लगाएकाे निलम्बन हट्यो

फाइल तस्विर ।

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल महासंघ (पिएफएफ) माथिको निलम्बन हटाएको छ।

फिफा काउन्सिल ब्यूरोले गरेको निर्णयअनुसार पिएफएफले आफ्नो विधानको परिमार्जित संस्करण अंगीकार गर्न असफल भएका कारण फिफाले फेब्रुअरी ५ मा  निलम्बन गरेको थियो ।

पिएफएफका एक अधिकारीले फिफाले निलम्बन हटाइएको पुष्टि गरेका छन् । पिएएफएफ आवश्यक संवैधानिक परिवर्तन गर्न तयार भए पछि फिफाले निलम्बन हटाएको हो ।

एसियाली फुटबल महासंघ (एएफसी) का एक वरिष्ठ अधिकारीले गत हप्ता पिएफएफ आवश्यक संवैधानिक संशोधनका लागि मनाउन लाहोरको भ्रमण गरेका थिए । लाहोरमा भएको बैठकमा परिवर्तनहरू अनुमोदन गरिएको थियो जसले फिफालाई निलम्बन हटाउने बाटो खोलेको थियो ।

निलम्बन फुकुवा भएपछि पाकिस्तानले सन् २०२७ को एएफसी एसियन कप छनोटमा भाग लिन पाउने भएको छ । पाकिस्ताने मार्च २५ मा समूह ‘इ’ को उद्घाटन खेलमा सिरियाको सामना गर्ने तालिका छ।


भिडियो
MADHYAPUR YOUTH ASSOCIATION : भक्तपुरको फुटबल अभियान I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
BRIGADE BOYS घरेलु फुटबलको आरोहअवरोहमा रुमल्लिएको क्लब I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
Italian Legendary Goalkeeper Gianluigi Buffon: नेपाल आउने सानैदेखिको सपना पूरा भयो ।
ARMY संगको खेल संधै VITAL हुन्छ : BISHAL SHRESTHA , CAPTAIN MACHINDRA CLUB
Team Work ले गर्दा FINAL सम्म पुग्न सफल भएका हौँ : Gillespy Jung Karki Captain, TAFC
Machindra FC बलियो छ, हामी हराउँन तयार छौंः Megh Raj Kc CAOACH TAFC
RCT CLUB लाई इतिहासले घच–घच्याइरहन्छ I TEAM PROFILE I Martyr's Memorial B Division league