फाल्गुन २०, २०८१ मंगलबार | ०५:४२:५७
सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी पाकिस्तानमाथि फिफाले लगाएकाे निलम्बन हट्यो प्लानिङ ब्वाइज सेमिफाइनलमा अफिज ओलावालेले धनगढीबाटै एनएसएल खेल्ने उपाधिमा मछिन्द्रको ह्याट्रिक सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने ललितपुर फाइनलमा धनगढी एफसीको ‘ट्यालेन्ट हन्ट’ बाट छानिए चार खेलाडी नेपाललाई साफ च्याम्पियनसिप दिलाउन चाहन्छुः म्याट रस केपी ओली कपका विधागत उत्कृष्टले यामाहाको मोटरसाइकल पनि पाउने सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी पाकिस्तानमाथि फिफाले लगाएकाे निलम्बन हट्यो प्लानिङ ब्वाइज सेमिफाइनलमा अफिज ओलावालेले धनगढीबाटै एनएसएल खेल्ने उपाधिमा मछिन्द्रको ह्याट्रिक सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने ललितपुर फाइनलमा धनगढी एफसीको ‘ट्यालेन्ट हन्ट’ बाट छानिए चार खेलाडी नेपाललाई साफ च्याम्पियनसिप दिलाउन चाहन्छुः म्याट रस केपी ओली कपका विधागत उत्कृष्टले यामाहाको मोटरसाइकल पनि पाउने

अफिज ओलावालेले धनगढीबाटै एनएसएल खेल्ने

फाइल तस्विर ।

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी धनगढी एफसीले अफ्रिकन फरवार्ड आफिज ओलावालेलाई  दोस्रो विदेशी खेलाडीका रूपमा भित्र्याएको छ ।

ओलावालेले लगातार तेस्रो संस्करण धनगढीबाट एनएसएल खेल्न लागेका हुन् । उनले अघिल्ला दुवै संस्करणमा धनगढीलाई फाइनलमा पुऱ्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसअघि धनगढीले लेबनानका फरवार्ड अहमद हिजाजीलाई बुरज एफसीबाट लोनमा भित्र्याइसकेको थियो ।

धनगढीले जुआन म्यानुएल मार्टिनेज सेजलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । यसैगरी सहायक प्रशिक्षकमा भीष्म भाट छन् ।

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु मार्की रहेको धनगढीमा देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियारथ शेख, रन्दीप फुयाल, रामचन्द्र वाजी, प्रशान्त लक्षम,  अशोक खवास जस्ता खेलाडी छन् ।

क्लबले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई आफ्नो एम्बासडर बनाएको छ ।


भिडियो
MADHYAPUR YOUTH ASSOCIATION : भक्तपुरको फुटबल अभियान I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
BRIGADE BOYS घरेलु फुटबलको आरोहअवरोहमा रुमल्लिएको क्लब I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
Italian Legendary Goalkeeper Gianluigi Buffon: नेपाल आउने सानैदेखिको सपना पूरा भयो ।
ARMY संगको खेल संधै VITAL हुन्छ : BISHAL SHRESTHA , CAPTAIN MACHINDRA CLUB
Team Work ले गर्दा FINAL सम्म पुग्न सफल भएका हौँ : Gillespy Jung Karki Captain, TAFC
Machindra FC बलियो छ, हामी हराउँन तयार छौंः Megh Raj Kc CAOACH TAFC
RCT CLUB लाई इतिहासले घच–घच्याइरहन्छ I TEAM PROFILE I Martyr's Memorial B Division league