बाँके । राइनो फुटबल क्लब गण्डकीलाई २-० ले हराउँद प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडा मुख्यमन्त्री कोहलपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कोहलपुर-२स्थित १३ विगाह खेल मैदानमा सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा प्लानिङ ब्वाइजलाई जित दिलाउन एलेक्स र सरोज कार्कीले गोल गरे ।
खेलको ४७औं मिनेटमा एलेक्सको गोलमार्फत प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । वैकल्पिक खेलाडी सरोजले इन्जुरी समयमा गोल गर्दै टोलीको जित पक्का गरे ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार अफ्रिकन रुट फुटबल क्लब धाना र काँक्रेविहार फुटबल क्लब सुर्खेत प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
MADHYAPUR YOUTH ASSOCIATION : भक्तपुरको फुटबल अभियान I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
BRIGADE BOYS घरेलु फुटबलको आरोहअवरोहमा रुमल्लिएको क्लब I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
Italian Legendary Goalkeeper Gianluigi Buffon: नेपाल आउने सानैदेखिको सपना पूरा भयो ।
ARMY संगको खेल संधै VITAL हुन्छ : BISHAL SHRESTHA , CAPTAIN MACHINDRA CLUB
Team Work ले गर्दा FINAL सम्म पुग्न सफल भएका हौँ : Gillespy Jung Karki Captain, TAFC
Machindra FC बलियो छ, हामी हराउँन तयार छौंः Megh Raj Kc CAOACH TAFC
RCT CLUB लाई इतिहासले घच–घच्याइरहन्छ I TEAM PROFILE I Martyr's Memorial B Division league