फाल्गुन २०, २०८१ मंगलबार | ०१:५०:०१
सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी पाकिस्तानमाथि फिफाले लगाएकाे निलम्बन हट्यो प्लानिङ ब्वाइज सेमिफाइनलमा अफिज ओलावालेले धनगढीबाटै एनएसएल खेल्ने उपाधिमा मछिन्द्रको ह्याट्रिक सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने ललितपुर फाइनलमा धनगढी एफसीको ‘ट्यालेन्ट हन्ट’ बाट छानिए चार खेलाडी नेपाललाई साफ च्याम्पियनसिप दिलाउन चाहन्छुः म्याट रस केपी ओली कपका विधागत उत्कृष्टले यामाहाको मोटरसाइकल पनि पाउने सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी पाकिस्तानमाथि फिफाले लगाएकाे निलम्बन हट्यो प्लानिङ ब्वाइज सेमिफाइनलमा अफिज ओलावालेले धनगढीबाटै एनएसएल खेल्ने उपाधिमा मछिन्द्रको ह्याट्रिक सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने ललितपुर फाइनलमा धनगढी एफसीको ‘ट्यालेन्ट हन्ट’ बाट छानिए चार खेलाडी नेपाललाई साफ च्याम्पियनसिप दिलाउन चाहन्छुः म्याट रस केपी ओली कपका विधागत उत्कृष्टले यामाहाको मोटरसाइकल पनि पाउने

धनगढी एफसीको ‘ट्यालेन्ट हन्ट’ बाट छानिए चार खेलाडी

धनगढी । नेपाल सुपर लिग (एनएसएल) को आगामी सिजनका लागि धनगढी एफसीले ‘ट्यालेन्ट हन्ट’ बाट चार जना खेलाडी गरेको छ ।

कैलाली जिल्ला फुटबल संघको प्राविधिक सहयोग र एसपिए कलेजको सहयोगमा धनगढी रंगशालामा सम्पन्न ‘ट्यालेन्ट हन्ट’बाट गोलकिपर दिनेश नेपाली, फरवार्ड शुभहित सार्की तथा मिडफिल्डर सोयम चौधरी र सन्दीप धामी छानिए । 

यी चारमध्येबाट एक जना खेलाडी एनएसएलका लागि धनगढी एफसीको टिममा छनोट हुनेछन् ।

तीन जना खेलाडीलाई ड्रिमर्स अफ धनगढी नामकरण गरी एसपिए कलेजमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने  छ ।

धनगढीले जुआन म्यानुएल मार्टिनेज सेजलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । यसैगरी सहायक प्रशिक्षकमा  भीष्म भाट छन् ।

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जुलाई मार्की खेलाडी बनाएको धनगढीले लेबनानका फरवार्ड अहमद हिजाजीलाई बुरज एफसीबाट लोनमा भित्र्याएको छ ।

क्लबले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई आफ्नो एम्बासडर बनाएको छ ।


भिडियो
MADHYAPUR YOUTH ASSOCIATION : भक्तपुरको फुटबल अभियान I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
BRIGADE BOYS घरेलु फुटबलको आरोहअवरोहमा रुमल्लिएको क्लब I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
Italian Legendary Goalkeeper Gianluigi Buffon: नेपाल आउने सानैदेखिको सपना पूरा भयो ।
ARMY संगको खेल संधै VITAL हुन्छ : BISHAL SHRESTHA , CAPTAIN MACHINDRA CLUB
Team Work ले गर्दा FINAL सम्म पुग्न सफल भएका हौँ : Gillespy Jung Karki Captain, TAFC
Machindra FC बलियो छ, हामी हराउँन तयार छौंः Megh Raj Kc CAOACH TAFC
RCT CLUB लाई इतिहासले घच–घच्याइरहन्छ I TEAM PROFILE I Martyr's Memorial B Division league