पुस २६, २०८१ शुक्रबार | ०६:५६:५८
विभागीय डर्बी अर्थात प्रतिष्ठाको लडाई चाबहिल, थर्ड आइ क्लब, आइयुएफसी र आयोजक कुसुन्ती ‘बी’ क्वार्टरफाइनलमा टेनिस खेलाडी शिभाली गुरुङलाई भाटभटेनीको प्रायोजन टिम इभेन्टमा नेपाललाई स्वर्ण खल्ती एनकेएलको टिकेटिङ पार्टनर आर्मी र बागमतीबीचको खेल बराबरीमा सकियो पुलिसलाई हराउँदै एपिएफ शीर्ष स्थानमा उक्लियो, कप्तान अनिताको ह्याट्रिक आर्मी च्याम्पियन दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबार र आइतबार हुने बराबरीमा रोकिए संकटा र फ्रेन्ड्स विभागीय डर्बी अर्थात प्रतिष्ठाको लडाई चाबहिल, थर्ड आइ क्लब, आइयुएफसी र आयोजक कुसुन्ती ‘बी’ क्वार्टरफाइनलमा टेनिस खेलाडी शिभाली गुरुङलाई भाटभटेनीको प्रायोजन टिम इभेन्टमा नेपाललाई स्वर्ण खल्ती एनकेएलको टिकेटिङ पार्टनर आर्मी र बागमतीबीचको खेल बराबरीमा सकियो पुलिसलाई हराउँदै एपिएफ शीर्ष स्थानमा उक्लियो, कप्तान अनिताको ह्याट्रिक आर्मी च्याम्पियन दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबार र आइतबार हुने बराबरीमा रोकिए संकटा र फ्रेन्ड्स

बराबरीमा रोकिए संकटा र फ्रेन्ड्स

संकटा र फ्रेन्ड्स प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं ।  संकटा क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु-१६ युथ लिगमा गोलरिहत बराबरी खेलेका छन् ।

यो नतिजासँगै दुवै टोलीले समान तीन खेलबाट चार अंक जोडेका छन् ।

बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ( एन्फा) मुख्यालय मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यसअघि चर्च ब्वाइज युनाइटेडसँग २-१ को हार बेहोरेको संकटाले एफसी खुमलटारलाई ४-१ ले पराजित गरेको थियो ।

संकटा र फ्रेन्ड्स प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

यता सातदोबाटो युथ क्लबलाई २-० ले पराजित गरेको फ्रेन्ड्सले चर्च ब्वाइजसँगको खेल १-० ले गुमाएको थियो । 

बिहीबारै सम्पन्न पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले एफसी खुमलटारविरुद्ध २-० को जित निकाल्यो । 


भिडियो
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO
2025 Under-19 Women's T20 World Cup जित्ने आशा राखेका छौँ : kiran kumari kunwar
2025 Under-19 Women's T20 World Cup मा राम्रो नतिजा दिन्छौँः SONY PAKHRIN
Asia Cup मा पाकिस्तानविरुद्धकाे जितले विश्वकपको लागि आत्मविश्वास बढाएको छ : Mahesh Pd Rijal Coach
Under-19 Women's T20 World Cup अघि मुलपानी मैदानमा अन्तिम तयारी TEAM NEPAL