चैत्र १२, २०८२ बिहीबार | १५:३५:००
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

आर्मी च्याम्पियन

काठमाडौं । विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।

बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा बिहीबार सम्पन्न फाइनलको पहिलो सेट आर्मीले १८-२५ ले गुमाएको थियो । दोस्रो सेट आर्मीले २५-१८ ले आफ्नो पक्षमा पार्यो ।

तेस्रो सेटमा पुलिस २५-२० ले अगाडि रह्यो चौथो सेटमा २५-२२ को जित निकाल्दै आर्मीले खेललाई पाँचौं सेटसम्म लम्बाएको थियो ।

एकतर्फी बनेको पाँचौं तथा निर्णय सेट १- ७ ले आफ्नो क्षमा पार्दै आर्मी अपराजित रहँदै च्याम्पियन बन्यो ।

प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तेस्रो स्थान हात पार्यो । भारतको गुराजत स्टेट भलिबल एसोसिएसन अनुपस्थित भएपछि मणिमुकुन्दलाई विजेता घोषित गरियो ।

शीर्ष तीनले क्रमश: ७ लाख, ३ लाख ५० हजार र १ लाख ७५ हजार रुपैयाँ प्राप्त गरे।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा आठ टोली सहभागी थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो