मंसिर १२, २०८१ बुधबार | १०:१८:४१
इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी इन्टर मिलानको अपराजित यात्रा कायमै बार्सिलोनाको सहज जित नेपाल आइपुगे चाडविक वाल्टन र बाबर हायत नेपाल लगातार दोश्रो खेलमा विजयी टिआइएको दोहोरो जित भक्तपुर-५ लाई महिला टिम इभेन्टमा स्वर्ण इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी इन्टर मिलानको अपराजित यात्रा कायमै बार्सिलोनाको सहज जित नेपाल आइपुगे चाडविक वाल्टन र बाबर हायत नेपाल लगातार दोश्रो खेलमा विजयी टिआइएको दोहोरो जित भक्तपुर-५ लाई महिला टिम इभेन्टमा स्वर्ण

घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी

सिटी र फेयनोर्ड प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । तीन गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगमा फेयनोर्डसँग  ३-३ को बराबरीमा रोकिएको छ ।

यो नितजासँगै पाँच खेलमा आठ अंक जोडेको सिटी १५औं स्थानमा छ । फेयनोर्ड समान खेलबाट सात अंकका साथ २०औं स्थानमा छ ।

इत्तिहाद रंगशालामा घरेलु टोली सिटीका लागि एर्लिङ हाल्यान्डले दुई र इल्के गुन्डोगनले एक गोल गरे । फेयनोर्डका लागि एनिस मुसा, स्यानियागो जिमिनेज र डेविड हान्कोले गोल गरे ।

खेलको ४४औं मिनेटमा हाल्यान्डको पेनाल्टी गोलमार्फत सिटीले अग्रता लिएको थियो । ५०औं मिनेटमा गुल्डोगनले टोलीको अग्रता दोब्बर बनाए ।

फेयनोर्डविरुद्ध पेनाल्टी प्रहार गर्दै हाल्यान्ड । 

त्यसको तीन मिनेटपछि हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३ ० ले अगाडि बढ्यो । तर खेलको अन्त्यतिर सम्हालिन नसक्दा सिटीले अग्रतालाई जोगाउन सकेन ।

फेयनोर्डले १५ मिनेट भित्रमा तीन गोल गर्दै सिटीबाट दुई अंक खोसेको थियो । खेलको ७५औं मिनोटमा मुसाले गोल गर्दा खेल ३ १ को स्थितीमा आयो ।

ीनर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा जिमिनेजले फेयनोर्डका लागि दोस्रो गोल गरे । अन्तिम मिनेटमा हान्कोले गोल गर्दा खेल ३-३ को बराबरीमा सकियो ।


भिडियो
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League
Nepal premier League लाई तयार हुँदै टिम KATHMANDU GURKHAS II NPL
Nepal Premier League को तयारीमा धार लगाउँदै सुदूरपश्चिमको टोली : Sudurpaschim Royals II NPL
HEMANTA DHAMI: खेलाडी कन्फिडेन्ट छन्, यु–१९ एसिया कपमा राम्रो प्रदर्शन गर्नेछौं । U 19 team captain
BASHANTA KHATRI: ‘सिक्नको लागि एनपिएल राम्रो प्लेटफर्म हुनेछ’ NPL Sudurpaschim Royals, Iconic Player
ABHINASH BOHARA: टियु मैदान धेरै राम्रो भइसकेछ, हेर्दा विश्वासै भएन । कहिले ग्राउन्ट छिरौं भइरहेछ
ANIL KUMAR SHAH: यो लिग हाम्रो लागि हो, NPL मा विदेशीभन्दा पनि नेपाली खेलाडीले राम्रो गर्नुपर्छ