मंसिर १२, २०८१ बुधबार | १०:३७:२४
इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी इन्टर मिलानको अपराजित यात्रा कायमै बार्सिलोनाको सहज जित नेपाल आइपुगे चाडविक वाल्टन र बाबर हायत नेपाल लगातार दोश्रो खेलमा विजयी टिआइएको दोहोरो जित भक्तपुर-५ लाई महिला टिम इभेन्टमा स्वर्ण इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी इन्टर मिलानको अपराजित यात्रा कायमै बार्सिलोनाको सहज जित नेपाल आइपुगे चाडविक वाल्टन र बाबर हायत नेपाल लगातार दोश्रो खेलमा विजयी टिआइएको दोहोरो जित भक्तपुर-५ लाई महिला टिम इभेन्टमा स्वर्ण

इन्टर मिलानको अपराजित यात्रा कायमै

गोलको खुसीयाली मनाउँदै इन्टरका खेलाडी ।

काठमाडौं । इन्टर मिलानले युइएफए च्याम्पिन्स लिगमा आफ्नो अपराजित यात्रालाई पाँचौं खेलसम्म पनि कायम राखेको छ ।

इन्टरले मंगलबार घरेलु मैदान सान सिएरोमा रेडबुल लाइपजिगविरुद्ध १-० को कठिन जित दर्ता गर्यो ।

जितसँगै पाँच खेलमा १३ अंक जोडेको इन्टर शीर्षस्थानमा छ । पाँचै खेलमा पराजित लाइपजिग विना अंक ३३औं स्थानमा छ ।

आत्मघाती उपहारस्वरुप प्राप्त गोल नै इन्टरको जितमा निर्णायक गोल बन्न पुग्यो । खेलको २७औं मिनेटमा क्यास्टेलो लुकेबाबाट आत्मघाती गोल हुन पुगेको थियो ।

स्टेफन डी भ्रिजको प्रहारलाई रोक्ने क्रममा लुकेबाले आफ्नै पोस्टको जाली चुमाउन पुगे ।

लिगअन्तर्गत मंगलबारै सम्पन्न अन्य खेलमा एसी मिलानले स्लोभान ब्रिटिसलभालाई ३-२ र एट्लेटिको मड्रिडले स्पार्टा  प्रहलाई ६-० ले पराजित गरे । 


भिडियो
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League
Nepal premier League लाई तयार हुँदै टिम KATHMANDU GURKHAS II NPL
Nepal Premier League को तयारीमा धार लगाउँदै सुदूरपश्चिमको टोली : Sudurpaschim Royals II NPL
HEMANTA DHAMI: खेलाडी कन्फिडेन्ट छन्, यु–१९ एसिया कपमा राम्रो प्रदर्शन गर्नेछौं । U 19 team captain
BASHANTA KHATRI: ‘सिक्नको लागि एनपिएल राम्रो प्लेटफर्म हुनेछ’ NPL Sudurpaschim Royals, Iconic Player
ABHINASH BOHARA: टियु मैदान धेरै राम्रो भइसकेछ, हेर्दा विश्वासै भएन । कहिले ग्राउन्ट छिरौं भइरहेछ
ANIL KUMAR SHAH: यो लिग हाम्रो लागि हो, NPL मा विदेशीभन्दा पनि नेपाली खेलाडीले राम्रो गर्नुपर्छ