मंसिर ७, २०८१ शुक्रबार | ०१:५७:०२
बहराइन जाने टेनिस टोलीको बिदाइ सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक प्लेयर्स’ मा बसन्त खत्री आयोजक रेडियन्ट अन्तिम १६ मा एनओसीको अध्यक्षमा उम्मेदवारी दिने निलेन्द्रराज श्रेष्ठको घोषणा जुनियर टेनिसः शिभाली च्याम्पियन ‘बी’ डिभिजन लिग माघ दोस्रो सातादेखि हुने थ्री स्टारको कठिन जित नेपाललाई एकदिवसीय अभ्यास शृंखला दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला बहराइन जाने टेनिस टोलीको बिदाइ सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक प्लेयर्स’ मा बसन्त खत्री आयोजक रेडियन्ट अन्तिम १६ मा एनओसीको अध्यक्षमा उम्मेदवारी दिने निलेन्द्रराज श्रेष्ठको घोषणा जुनियर टेनिसः शिभाली च्याम्पियन ‘बी’ डिभिजन लिग माघ दोस्रो सातादेखि हुने थ्री स्टारको कठिन जित नेपाललाई एकदिवसीय अभ्यास शृंखला दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला

‘बी’ डिभिजन लिग माघ दोस्रो सातादेखि हुने

फाइल तस्विर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले करिब तीन वर्षपछि सहिद स्मारक ‘बी’ डिभिजन लिग आयोजना गर्ने भएको छ।

मंगलबार एन्फा पदाधिकारी र ‘बी’ डिभिजन क्लबका प्रतिनिधिबीचको बैठकले नयाँ मिति तय गर्यो । 

एन्फाकाअनुसार लिग आगामी माघ १३ गतेदेखि सञ्चालन हुनेछ। मंसिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने छ। पुष १३ गते खेल तालिका प्रकाशन गरिने छ।

लिगका अधिकांश खेलहरु सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुनेछन् । केही खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्ने एन्फाको तयारी छ । 

पछिल्लो पटक २०७८ फागुनदेखि चैतसम्म यो लिग भएको थियो। त्यसयता पटक-पटक लिगको मिति भए पनि रद्द हुँदै आएको थियो।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II NABIN NEUPANE II Interim Coach, National Football Team
सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी : ANFA
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC