कार्तिक २८, २०८१ बुधबार | ०४:१६:१०
पोखराले भित्र्यायो छैटौं विदेशी खेलाडी टिआइए कपः आयोजक टिआइए सबै खेलमा पराजित काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ सुरु जुनियर टेनिसः शिभाली र वृजेश च्याम्पियन सुदूरपश्चिमको जर्सी सार्वजनिक पूजाको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार जित कुवेतविरुद्ध कप्तान पुजाको शतक नेपाली यु-१९ टोली र कर्नाटका यु-१९ टोलीबीच अभ्यास खेल हुने निस्टेलरोयले छाडे म्यानचेस्टर युनाइटेड चौथो जितको लक्ष्यमा नेपाल पोखराले भित्र्यायो छैटौं विदेशी खेलाडी टिआइए कपः आयोजक टिआइए सबै खेलमा पराजित काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ सुरु जुनियर टेनिसः शिभाली र वृजेश च्याम्पियन सुदूरपश्चिमको जर्सी सार्वजनिक पूजाको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार जित कुवेतविरुद्ध कप्तान पुजाको शतक नेपाली यु-१९ टोली र कर्नाटका यु-१९ टोलीबीच अभ्यास खेल हुने निस्टेलरोयले छाडे म्यानचेस्टर युनाइटेड चौथो जितको लक्ष्यमा नेपाल

मैत्रीपूर्ण खेलका लागि ताजकिस्तान जाने फुटबल टोलीको बिदाइ

काठमाडौं। दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तान जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईले शनिबार कप्तान किरणकुमार लिम्बु र अन्तरिम प्रशिक्षक नवीन न्यौपानेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै टोलीको बिदाइ गरे ।  

टोलीको व्यवस्थापकमा रमेशकुमार कार्की छन् । आइतबार काठमाडौंबाट उडेको टोली सोमबार  ताजिकिस्तानको डुसान्बे पुग्ने एन्फाले जनाएको छ।

नेपालल कात्तिक २८ मा घरेलु टोली ताजकिस्तान तथा मंसिर १ मा अफगानिस्तानको सामना गर्नेछ । 

नेपाली टोली

गोलकिपर: किरण चेम्जोङ लिम्बू (कप्तान), दीप कार्की, विशाल सुनार

रक्षक:  अभिषेक लिम्बू, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, एञ्जल महर्जन

मिडफिल्डर: रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनीष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ

स्ट्राइकर: जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, नीराजन धामी


भिडियो
Kathmandu Gurkhasका Marquee खेलाडी Karan KC भन्छन्ः मभन्दा राम्रा प्रतिभा निस्कन्छन्
kathmandu gurkhas को ट्यालेन्ट हन्टमा प्रतिभाको घुँइचो NEPAL PREMIER LEAGUE
सुदूरपश्चिमको टिम ब्यालेन्स छ : Dipendra Singh Airee Sudurpaschim Royals Nepal Premier League (npl)
KHELADI ON THE SPOT : चीनमा हामिले धेरै कुरा सिक्यौं UPENDRAMAN SINGH
सिस्नेरी पहिरोमा मृत्यु भएका खेलाडीको ४५औं पुण्यतिथीमा सम्हालिन सकेनन् आफन्त ANFA
कहिल्यै क्रिकेट ब्याट नसमातेका महानायक RAJESH HAMAL एनपिएलसँग जोडिँदा उत्साहित NEPAL PREMIER LEAGUE
साफ महिला च्याम्पियनसिपको टिकट विक्रीमा भ्रष्टाचार भएको छ : BIR BAHADHUR KHADKA Vice President ANFA