चैत्र १८, २०८२ बुधबार | १३:०२:२०
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

टिआइए कपः आयोजक टिआइए सबै खेलमा पराजित

टिआइए कपमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । काठमाडौंमा जारी टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक टिआइए ‘बी’ ले  मंगलबार छत्र तथा छात्रातर्फ खेलेका सबै खेलमा हार ब्यहोरेको छ ।

बुढानिलकण्ठस्थित टिआएएको कोर्टमा भएको छात्रतर्फ गेटवे एकेडेमीले आयोजक टिआइलाई ६१-३३ ले हरायो ।

अर्को खेलमा टिआइएविरुद्ध ज्ञान निकेतनले ५८-१३  को फराकिलो जित दार्ता गर्यो ।

छात्रतर्फकै अर्को खेलमा ह्यापी चिल्ड्रन एकेडेमी (एचएचसीए)ले श्री मंगलदिप स्कुललाई ५२-३२ पराजित गर्यो।

यसैगरी मंगलबार नै भएको छात्रातर्फको खेलमा श्री मंगलदिप स्कुल, निम्स र ग्रिनल्यान्डले विजयी भए । मंगलदिप र निम्सले टिआइए ‘बी’ तथा ग्रिनल्यान्डले ड्याफोडिलाई पराजित गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो