काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा मंगलबार कुवेतको सामना गर्दा नेपाल चौथो जितको लक्ष्यमा हुनेछ ।
खेल युएईको द सेभेन रंगशालामा नेपाली समयअनुसार बिहान ११ः१५ मा सुरु हुनेछ ।
नेपाल चार खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । यसअघि थाइल्यान्डलाई ६७ र १०६ तथा कुवेतलाई १०८ रनले हराएको नेपालले घरेलु टोली युएईविरुद्ध १३ रनको पराजय ब्यहोरेको थियो ।
यता कुवेत पहिलो जितको लक्ष्यमा छ । यसअघि कुवेत युईसँग १०६ र १८४ तथा थाइल्यान्डसँग २० रनले पराजित भएको थियो ।
भिडियो
राष्ट्रिय फुटबल टिमका CAPTAIN KIRAN CHEMJONG र FORMER PLAYER MANSAJAN RAJBHANDARI को चिया पसल
Kathmandu Gurkhasका Marquee खेलाडी Karan KC भन्छन्ः मभन्दा राम्रा प्रतिभा निस्कन्छन्
kathmandu gurkhas को ट्यालेन्ट हन्टमा प्रतिभाको घुँइचो NEPAL PREMIER LEAGUE
सुदूरपश्चिमको टिम ब्यालेन्स छ : Dipendra Singh Airee Sudurpaschim Royals Nepal Premier League (npl)
KHELADI ON THE SPOT : चीनमा हामिले धेरै कुरा सिक्यौं UPENDRAMAN SINGH
सिस्नेरी पहिरोमा मृत्यु भएका खेलाडीको ४५औं पुण्यतिथीमा सम्हालिन सकेनन् आफन्त ANFA
कहिल्यै क्रिकेट ब्याट नसमातेका महानायक RAJESH HAMAL एनपिएलसँग जोडिँदा उत्साहित NEPAL PREMIER LEAGUE