चैत्र १८, २०८२ बुधबार | १५:५०:५१
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

स्टार खेलाडी विनै इङ्ल्यान्डको टोली घोषणा

डेक्लन राइस (बायाँ) र बुकायो साका ।

काठमाडौं । स्टार खेलाडी विनै युइएइफ नेसन्स लिगका लागि इङ्लिस टोलीको घोषणा भएको छ ।

अन्तरिम प्रशिक्षक ली कार्स्लेले घोषणा गरेको टोलीमा लेभी कोलविल, कोल पाल्मर, डेक्लन राइस, बुकायो साका, फिल फोडेन, ज्याक ग्रेलिस, ट्रेन्ट अलेक्सजेन्डर-आर्नोल्ड र आरोन राम्सडेल छैनन् ।

सबै खेलाडीले चोटका कारण टोलीमा उपलब्ध नभएको बताइएको छ ।

यसैगरी मोर्गन रोजर्स, जारोड बोवेन, जेराड ब्रान्थवेट, टिनो लिभ्रामेन्टो र जेम्स ट्राफोर्डलाई टोलीमा बलाइएको छ ।

इङ्ल्यान्डले नोभेम्बर १४ मा ग्रिस त्यसको तीन दिनपछि रिपब्लिक अफ आयरल्यान्डको सामना गर्नेछ ।

इङ्लिस टोली

गोलकिपरः डिन हेन्डरसन, जोर्डन पिकफोर्ड, जेम्स ट्राफोर्ड

रक्षकः मार्क गुएही, एजरी कोन्सा, रिको लुइस, कायल वाकर, लुइस हल, टेलर हार्वुड-बेलिस, जेराड ब्रान्थवेट, टिनो लिभ्रामेन्टो

मिडफिल्डर: कोनोर गालाघर, मोर्गन गिब्स-ह्वाइट, एन्जल गोमेस, जुड बेलिङघम, कर्टिस जोन्स, मोर्गन रोजर्स

फरवार्डः एन्थोनी गोर्डन, ह्यारी केन, नोनी माडुके, ओली वाटकिन्स, डोमिनिक सोलान्के, जारोड बोवेन,


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो