कार्तिक २३, २०८१ शुक्रबार | २२:३७:१९
कर्णालीको जर्सी सार्वजनिक शारीरिक सुगठनमा नेपाललाई तीन रजत सरु लिम्बु सम्मानित नेपालको दोश्रो हार इङ्ल्यान्डका डेनियल डथवेट काठमाडौंमा अनुबन्ध जुनियर टेनिस शनिबारदेखि हुने दोस्रो एकदिवसीयमा पाकिस्तान विजयी टिआइए कप बास्केटबल अर्को सातादेखि हुने लाजियोको लगातार चौथो जित आयाक्सको अपराजित यात्रा जारी कर्णालीको जर्सी सार्वजनिक शारीरिक सुगठनमा नेपाललाई तीन रजत सरु लिम्बु सम्मानित नेपालको दोश्रो हार इङ्ल्यान्डका डेनियल डथवेट काठमाडौंमा अनुबन्ध जुनियर टेनिस शनिबारदेखि हुने दोस्रो एकदिवसीयमा पाकिस्तान विजयी टिआइए कप बास्केटबल अर्को सातादेखि हुने लाजियोको लगातार चौथो जित आयाक्सको अपराजित यात्रा जारी

सरु लिम्बु सम्मानित

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर  गृहनगरमा सम्मानित भएकी छन् ।

सरुलाई मोरङको पथरी-११ फुटबल क्लबले २५ हजार रुपैयाँसहित सम्मान गर्यो । भर्खरै सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्प्यिनसिपमा नेपाललाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सरुलाई सम्मान गरिएको क्लबले जनाएको छ।

सरुले नेपालका लागि चार खेल खेलिन् । उनले भारतविरुद्धको सेमिफाइनल मात्रै गुमाएकी थिइन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग २-१ ले पराजित हुँदा नेपाल उपविजेता बनेको थियो । 

सरु पथरीशनिश्चरे नगरपालिकाकी स्थायी बासिन्दा हुन्।


भिडियो
छोटो समयको बावजुद ताजकिस्तान र अफगानिस्तानलाई हराउने योजना छ : KIRAN CHEMJONG CAPTAIN / GOALKEEPER
T-20 मा बढि केन्द्रित हुँदा एकदिवसीयमा प्रदर्शन बिग्रियो, तर जिम्मेवारी लिनुपर्छ : ROHIT POUDEL
CWC LEAGUE 2 II क्यानडा र अमेरिकामा condition अनुसार खेल्न सकेनौँ : JAGAT TAMATA COACH
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA