काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले युरोपियन कन्फेरेन्स लिगमा अल्मेनियाको एफसी नोअहविरुद्ध ८–० को फराकिलो जित निकालेको छ ।
बिहिबार राति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले गोलको वर्षा गरेको हो । चेल्सीको जितमा जोआओ फेलिक्स र क्रिष्टोफर एकुन्कुले समान दुई गोल गरे ।
टोसिन एडाराबिओयो, मार्क गुउ, एलेक्स डिजासी, मेकाइलो मुड्रिकले समान एक गोल गरेका थिए । कमजोर देखिएको अल्मेनियाको नोअहविरुद्ध चेल्सीले पहिलो हाफमै ६ गोल गरेको थियो । दोस्रो हाफमा भने मात्र दुई गोल भएका हुन् ।
फराकिलो जितपछि चेल्सी ९ अंकसहित शीर्ष स्थानमा छ । लगातार तेस्रो जित निकालेका चेल्सीसँगै ६ क्लबको समान ९ अंक रहेको छ ।
भिडियो
छोटो समयको बावजुद ताजकिस्तान र अफगानिस्तानलाई हराउने योजना छ : KIRAN CHEMJONG CAPTAIN / GOALKEEPER
T-20 मा बढि केन्द्रित हुँदा एकदिवसीयमा प्रदर्शन बिग्रियो, तर जिम्मेवारी लिनुपर्छ : ROHIT POUDEL
CWC LEAGUE 2 II क्यानडा र अमेरिकामा condition अनुसार खेल्न सकेनौँ : JAGAT TAMATA COACH
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA