कार्तिक २३, २०८१ शुक्रबार | १८:२३:३२
इङ्ल्यान्डका डेनियल डथवेट काठमाडौंमा अनुबन्ध जुनियर टेनिस शनिबारदेखि हुने दोस्रो एकदिवसीयमा पाकिस्तान विजयी टिआइए कप बास्केटबल अर्को सातादेखि हुने लाजियोको लगातार चौथो जित आयाक्सको अपराजित यात्रा जारी पोखराको जर्सी सार्वजनिक चेल्सीको आठ गोल युरोपा लिगमा युनाइटेडको पहिलो जित एमबाप्पे फ्रेन्च टोली बाहिर इङ्ल्यान्डका डेनियल डथवेट काठमाडौंमा अनुबन्ध जुनियर टेनिस शनिबारदेखि हुने दोस्रो एकदिवसीयमा पाकिस्तान विजयी टिआइए कप बास्केटबल अर्को सातादेखि हुने लाजियोको लगातार चौथो जित आयाक्सको अपराजित यात्रा जारी पोखराको जर्सी सार्वजनिक चेल्सीको आठ गोल युरोपा लिगमा युनाइटेडको पहिलो जित एमबाप्पे फ्रेन्च टोली बाहिर

एमबाप्पे फ्रेन्च टोली बाहिर

फाइल तस्विर

काठमाडौं । फ्रेन्च कप्तान किलियन एमबाप्पेले युइएफए नेसन्स लिगअन्तर्गत इजरायल र इटालीविरुद्धको खेल गुमाउने भएका छन् ।

२५ वर्षीय एमबाप्पे चोटमुक्त भएकाले जोखिम लिन नचाहेर टोलीमा समावेश नगरेको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले बताए ।

‘एमबाप्पेसँग छलफल गरेरै म यो निर्णयमा पुगेको हुँ,’ डेसच्याम्पले भने,‘उनी टोलीमा समावेश हुन चाहन्थे, तर भर्खरै चोटमुक्त भएकाले मैले जोखिम लिन चाहिन ।’

फ्रान्सले नोभेम्बर १४ मा इजरायल र त्यसको चार दिनपछि इटालीको सामना गर्नेछ । चोटका कारण एमबाप्पेले फ्रान्सका पछिल्ला दुई खेल गुमाएका थिए । 


भिडियो
छोटो समयको बावजुद ताजकिस्तान र अफगानिस्तानलाई हराउने योजना छ : KIRAN CHEMJONG CAPTAIN / GOALKEEPER
T-20 मा बढि केन्द्रित हुँदा एकदिवसीयमा प्रदर्शन बिग्रियो, तर जिम्मेवारी लिनुपर्छ : ROHIT POUDEL
CWC LEAGUE 2 II क्यानडा र अमेरिकामा condition अनुसार खेल्न सकेनौँ : JAGAT TAMATA COACH
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA