कार्तिक १६, २०८१ शुक्रबार | ११:१३:००
रोमाको कठिन जित इङ्ल्यान्डविरुद्ध नेपालको सानदार जित इङ्ल्यान्डले नेपाललाई दियो ९८ रनको लक्ष्य एट्लेटिको मड्रिडको सहज जित उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध रोमाको कठिन जित इङ्ल्यान्डविरुद्ध नेपालको सानदार जित इङ्ल्यान्डले नेपाललाई दियो ९८ रनको लक्ष्य एट्लेटिको मड्रिडको सहज जित उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध

एट्लेटिको मड्रिडको सहज जित

काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस कोपा डेल रेको पहिलो चरणमा बिहीबार युएभिसविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।

भिस मुन्सिपल रंगशालामा पाहुना टोली  एट्लेटिकोलाई जित दिलाउन दुवै गोल जुलियन अल्भारेजले गरे ।

भिस खेलको अन्त्यतीर सम्हालिन सकेन ।८१औं मिनेटमा अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।

निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई सहज जित दिलाए । यस पटक उनले एन्जल कोरियाको पासलाई सदुपयोग गरे ।

यसैगरी ग्रानाडा, जिरोना, सेल्टा भिगो र स्पान्योलले पनि दोस्रो चरणको यात्रा तय गरेका छन् । 


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal