कार्तिक १६, २०८१ शुक्रबार | ०९:१९:०३
इङ्ल्यान्डविरुद्ध नेपालको सानदार जित इङ्ल्यान्डले नेपाललाई दियो ९८ रनको लक्ष्य एट्लेटिको मड्रिडको सहज जित उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक इङ्ल्यान्डविरुद्ध नेपालको सानदार जित इङ्ल्यान्डले नेपाललाई दियो ९८ रनको लक्ष्य एट्लेटिको मड्रिडको सहज जित उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक

सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा

काठमाडौं । लेस्टर सिटीविरुद्ध ५-३ को जित निकाल्दै म्यानचेस्टर युनाइटेड इङ्लिस फुटबल लिग कप ( कारबाओ) को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन क्यासिमिरो र कप्तान ब्रुनो फर्नान्डेसले समान दुई तथा अलेजान्द्रो गार्नाचोले एक गोल गरे । लेस्टरका लागि  बिलाल एल खानौस र कोनर कोडीले गोल फर्काए ।

खेलको १५औं मिनेटमा क्यासिमिरोको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । २८औं मिनेटमा गार्नाचोले टोलीको अग्रता दोब्बर बनाए ।

खानौसले ३३औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । तीन मिनेटपछि फर्नान्डेसले गोल गर्दा युनाइटेड ३ १ ले अगाडि बढ्यो ।

क्यासिमिरोले ३९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । पहिलो हाफको इन्जरी समयमा कोडीले खेललाई ४-२ को स्थितीमा ल्याए ।

फर्नान्डोले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ५-२ को सहज जित दिलाए ।

यसैगरी लिभरपुल, आर्सनल, टोटनहम, न्युक्यासल युनाइटेड, ब्रेन्टफोर्ड, साउथह्याम्पटन र क्रिस्टल प्यालेसले पनि क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।

क्वार्टरफाइलनमा युनाइटेडले टोटनहम, लिभरपुलले साउथह्याम्पटन, आर्सनलले क्रिस्टल प्यालेस र न्युक्यासलले ब्रेन्टफोर्डको सामना गर्नेछन् ।

 


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal