कार्तिक १६, २०८१ शुक्रबार | ११:११:४४
रोमाको कठिन जित इङ्ल्यान्डविरुद्ध नेपालको सानदार जित इङ्ल्यान्डले नेपाललाई दियो ९८ रनको लक्ष्य एट्लेटिको मड्रिडको सहज जित उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध रोमाको कठिन जित इङ्ल्यान्डविरुद्ध नेपालको सानदार जित इङ्ल्यान्डले नेपाललाई दियो ९८ रनको लक्ष्य एट्लेटिको मड्रिडको सहज जित उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध

इङ्ल्यान्डले नेपाललाई दियो ९८ रनको लक्ष्य

काठमाडौं । इङ्ल्यान्डले हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालसामू ९८ रनको  लक्ष्य प्रस्तुत गरेको  छ।

मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ५.५ ओभरमा सबै विकेट गुमाउँददै ९७ रन बनायो । 

इङ्ल्यान्डका लागि रवि बोपराले १२ बलमा सात छक्का र एक चौकाको मद्दतले ४९ रन बनाए । यसैगरी समिट पटेलले ३९ रन जोडे  ।

नेपालका लागि प्रतिश जिसीले तीन तथा विवेक यादव, नारायण जोशी र लोकेश बमले समान एक विकेट लिए । 


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal