कार्तिक १६, २०८१ शुक्रबार | ०९:२२:५२
रोमाको कठिन जित इङ्ल्यान्डविरुद्ध नेपालको सानदार जित इङ्ल्यान्डले नेपाललाई दियो ९८ रनको लक्ष्य एट्लेटिको मड्रिडको सहज जित उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध रोमाको कठिन जित इङ्ल्यान्डविरुद्ध नेपालको सानदार जित इङ्ल्यान्डले नेपाललाई दियो ९८ रनको लक्ष्य एट्लेटिको मड्रिडको सहज जित उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध

अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटी र टोटनहम प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । चेल्सी र म्यानचेस्टर सिटी इङ्लिस फुटबल लिग कप (कारबाओ) को अन्तिम १६ बाटै बाहिरिएका छन् ।

बुधबार सम्पन्न खेलमा चेल्सीलाई न्युक्यासल युनाइटेडले २-० तथा सिटीलाई टोटनहमले २-१ ले पराजित गरे ।

सेन्ट जेम्स पार्कमा घरेलु टोली न्युक्यासललाई जित दिलाउन एलेक्सजान्डर इसाकले गोल गर्दा एक गोल आत्मधाती उपहार स्वरुप प्राप्त भयो ।

खेलको २३औं मिनेटमा इसाकको गोलमार्फत न्युक्यासलले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै एक्सल डिसासीबाट आत्मधाती गोल हुन पुग्दा न्युक्यासलको अग्रता दोब्बर बन्यो ।

चेल्सी फुटबल क्लब ।

त्यसपछि थप गोल निस्कन नसक्दा युक्यासलले अन्तिम आठको यात्रा तय गर्यो ।

यसैगरी टोटनहम होट्सपुर रंगलशालामा घरेलु टोली टोटनहमलाई जित दिलाउन टिम वेर्नेर पेपे सारले गोल गरे । सिटीका लागि म्याथ्युज नुनेजले गरेको गोल सान्त्वना बन्यो ।

खेलको पाँचौं मिनेटमा वेर्नेरको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । २० मिनेटपछि सारले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी सामयमा नुनेजले गोल गर्दा खेल २-१ को स्थितीमा आयो । तर त्यसपछि गोल निस्कन नसक्दा टोटनहमको अन्तिम १६ को यात्रा पक्का भयो ।


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal