फाल्गुन २८, २०८२ बिहीबार | १३:३८:४३
विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित

पुलिस र संकटाबीचको खेल फेरि स्थगित

संकटा क्लब, फाइल तस्विर ।

काठमाडौं । एन्फा महिला लिगअन्तर्गत नेपाल पुलिस क्लब र संकटाबीचको खेल फेरि स्थगित भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार स्थगित भएको खेल बुधबार हुने जानकारी  दिएको थियो । तर खेल अब शुक्रबार हुने भएको छ । 

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बाढि/ पहिरोमा ठूलो जनधनको क्षती भएकाले तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । त्यसैले खेल स्थगित गर्नु परेको एन्फाले जनाएको छ ।

एन्फाले जारी गरेको सुचना । 

अब खेल शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

पुलिस ८ खेलमा १८ अंकका साथ तेस्रो स्थानमा छ । संकटा समान खेलबाट ८ अंकका साथ सातौं स्थानमा छ । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||