चैत्र १६, २०८२ सोमबार | ०३:५६:५६
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता इन्टर मिलान नवप्रवेशी मोन्जासँग अंक बाढ्न बाध्य भएको छ । आइतबार राति भएको खेलमा इन्टर हारबाट जोगिँदै १–१ को बराबरी खेल्यो ।

मोन्जाको घरेलु मैदान यु–पावरमा १४ हजार समर्थकमाझ इन्टरलाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । लौटारो मार्टिनेज, मार्कुस थुराम गोलविहिन रहे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

८१औं मिनेटमा डानी मोटाले गोल गर्दै मोन्जालाई अग्रता दिलाँए । सात मिनेटपछि नै डेन्जल डुफ्रिइजले गोल गर्दै इन्टरलाई हारबाट जोगाएका हुन् ।

राति नै भएको खेलमा नापोलीले काग्लीअरीलाई ४–० ले हरायो । उसको जितमा जिओभानी डि लोरेन्जो, एलेजान्ड्रो बौनगिओर्नो, भिचा केभारातखेलिया र रोमेलु लुकाकुले गोल गरेका थिए ।

जितपछि नापोली शीर्ष स्थानमा उक्लिएको छ । उसको चार खेलबाट ९ अंक छ । दोस्रो स्थानको इन्टर मिलान र तेस्रो स्थानको युभेन्ट्स तथा चौथो स्थानको टोरिनोको समान आठ अंक छ ।

अब इन्टरले १९ सेप्टेम्बरमा युरोपियन च्याम्पियन्स लिगमा साविक विजेता म्यानचेष्टर सिटीको सामना गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो