काठमाडौं। विभागीय टोली नेपाल एपिएफ क्लबले २०८१ सालमा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने भएको छ ।
आगामी शुक्रबार हुने अवार्ड कार्यक्रममा वर्ष पुरुष/ महिला खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट टिम, मोस्ट पपुलर प्लेयर, लाइफ टाइम अचिभमेन्ट, स्पेसल अवार्ड गरि आठ विधा समावेश गरिएको छ ।
हलचोकस्थित कृष्णमोहन स्मृति भवनमा हुने कार्यक्रमका अवसरमा एपिएफका पूर्व खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिने एपिएफले जानएको छ । यस्तै क्लबले खेलाडीलाई एपिएफ आइजी कमेन्डेसन अवार्ड पनि प्रदान गर्ने भएको छ ।
वर्ष पुरुष महिला/खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट टिम, मोस्ट पपुलर प्लेयरका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL